‘त्यत्तिकै छोड’ भन्दै आइन् फिल्म दयारानीकी अभिनेत्री श्रीषा

काठमाडौं । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रीषाले १  दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् । गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको … Continue reading ‘त्यत्तिकै छोड’ भन्दै आइन् फिल्म दयारानीकी अभिनेत्री श्रीषा